gorkhapatraonline.com·२३ घण्टा अघिरुपा गाउँपालिकाको बजेट ५५ करोड ३८ लाख
कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष लालसुबा गुरुङले गाउँसभामा बजेट प्रस्तुत गर्दै स्थानीय उत...