kendrabindu.com·२ हप्ता अघिसडक सुरक्षाको लागि ३४ अर्ब, तीन वर्षमा सडकलाई जोखिममुक्त बनाउने
काठमाडौं । राजमार्गमा बर्सेनि दोहोरिने पहिरो र सडकको जीर्ण अवस्थाले यात्रुलाई सास्ती दिइरहेका बेला सरकारले आगामी आर्थिक वर्षमा सडक सुरक्षा र पहिरो व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । सडक सुर...