setopati.com·७ घण्टा अघिगोरखाको लक्ष्मीबजारमा पहिरोले बगायो तीन तले घर
गोरखाको लक्ष्मीबजारमा पहिरोले घर बगाएको छ। गोरखा नगरपालिका ९ लक्ष्मीबजारदेखि शिखर जाने बाटोमा दिवामार्गमा स्थानीय मानसिंह गुरूङको तीन तले पक्की घर पहिरोले बगेको हो। अविरल वर्षापछिको पहिरोले आज घर...