newsofnepal.com·३ दिन अघिसोरुमा विपद् तथा आपत्कालीन आवासीय भवन निर्माण
मुगु। मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ४ लिब्रुमा विपद् तथा आपत्कालीन अवस्थाका बेला नागरिकलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले आपत्कालीन आवासीय भवन निर्माण गरिएको छ। सोरु गाउँपालिकाको...