annapurnapost.com·४ घण्टा अघिरोल्पाका १० पालिकाले ल्याए पाँच सय १५ करोडको बजेट
रोल्पा : रोल्पाका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि कुल करिब ५ सय १५ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । विकास निर्माण, कृषि उत्पादन, रोजगारी सिर्जना, शिक्षा, स्वास्...