
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत शुक्रबार लक्की ड्रमार्फत १६ जना विजेता करदाताहरूको छनोट गरेको छ । जसअनुसार बम्पर उपहारमा एक जनालाई १० लाख रुपैयाँ (कर कट्टीपछि ...

सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत 'भाग्यशाली' १६ जना (१६ वटा बिल) छनोट गरेको छ। जसमध्ये एक जनाले १० लाख र १५ जनाले १ लाख ३३ हजारको लक्की ड्र जितेका छन्। लट्रीबाट ...