nepalsamaya.com·१ हप्ता अघिइन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी: पाँच जनाको मृत्यु, ४१ बेपत्ता
काठमाडौं । इन्डोनेसियामा कम्तीमा २५० यात्रु बोकेको एक यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता रहेका छन्। राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार मदुरा टा...