onlinekhabar.com·६ दिन अघिमहेन्द्र विन्देश्वरी क्याम्पसमा ३० हजारमा थेसिस किनबेच
५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा शिक्षकले स्नातकोत्तर तहका विद्यार्थीबाट थेसिसको पैसा असुल्ने गरेको पाइएको छ । अनलाइनखरबले प्राप्...