newsofnepal.com·४ दिन अघिनेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व शिक्षाराज्यमन्त्री राजेन्द्र खरेलको निधन
काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललाई पितृशोक परेको छ। उहाँका पिता, नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व शिक्षाराज्यमन्त्री राजेन्द्र खरेल को ८० वर्षको उमेरमा आइतबार निधन भएक...