gorkhapatraonline.com·३ दिन अघिबारामा सडक दुर्घटनामा तीन जनाको मृत्यु
बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित वीरगञ्ज(पथलैया सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मीन घल...