gorkhapatraonline.com·१ हप्ता अघिमिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला
लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बुधबार साँझ करिब ५ः५० बजे स्थानीयवासीबाट सूचना प...