barnanmedia.com·६ दिन अघिपर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक
पर्वत जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइएको छ । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले असार १ गतेदेखि लागु हुने गरी भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गर...