setopati.com·१ दिन अघिमिसिसिपीको किनारदेखि अमेरिकी घरआँगनसम्म
वासिङ्टनको कार्यक्रम समापन गरेपछि हामी मिनियापोलिसतर्फ प्रस्थान गर्ने तयारीमा लाग्यौँ। त्यसका लागि हामी बसमार्फत भर्जिनियास्थित रोनाल्ड रेगन वासिङ्टन नेशनल एयरपोर्टतर्फ लाग्यौँ। बसको सिधा यात्रा कर...