techpana.com·१७ घण्टा अघिएन्थ्रोपिकको ‘मिथोस’ मोडेलले पत्ता लगायो अमेरिकी सरकारी प्रणालीका सुरक्षा कमजोरी
काठमाडौँ । एआई कम्पनी एन्थ्रोपिकको ‘मिथोस’ मोडेलले एक परीक्षणका क्रममा अमेरिकी सरकारका अति संवेदनशील कम्प्युटर प्रणालीमा रहेका सुरक्षा कमजोरी पत्ता लगाएको छ । समाचार संस्था एपीका अनुसार मिथोसले अमे...