barnanmedia.com·२ दिन अघिभूमि प्रशासन सेवा सञ्चालनमा
रोशी र भुम्लु गाउँपालिकामा भूमि प्रशासन (मालपोत र नापी) सेवा सुरु गरिएको छ । रोशीले सोमबार र भुम्लु गाउँपालिकाले गत शुक्रबारदेखि सेवा सुरु गरेका हुन् । रोशी गाउँपालिका–७ का मोहनसिं लामालाई जग्गाको...