nagariknews.nagariknetwork.com·१० घण्टा अघिइन्डोनेसियामा चेल्सीको शानदार जित, एसी मिलान ३–० ले पराजित
चेल्सीले शनिबार इन्डोनेसियामा भएको पूर्वसिजन मैत्रीपूर्ण खेलमा एसी मिलानलाई ३–० ले पराजित गरेको छ। चेल्सीको जितमा जोआओ पेड्रो र मोइसिस काइसेडो चम्किए। खेलको पहिलो हाफको अतिरिक्त समयमा पेड्रोले हेड...