canadanepal.com·१ दिन अघिपरोपकार घाटमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
विराटनगर– मोरङको विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको प्रेस विज्ञप्ति अनुसार दाहसंस्कार गरिने सार्व...