kendrabindu.com·८ घण्टा अघिबिडीधनी देखाउँदा पनि बैतडी प्रहरीले ‘बेवारिसे मुचुल्का’ बनाएको आरोप
बैतडी । प्रहरीले नगर बसबाट अवैध बिडी बरामद गरेको घटनामा प्रहरीको अनुसन्धान प्रक्रिया नै विवादमा परेको छ । नगर बसका सहचालकले बिडीधनीलाई प्रहरीसमक्ष देखाएको दाबी गरे पनि प्रहरीले भने उक्त बिडीलाई ‘बे...