nagariknews.nagariknetwork.com·२ दिन अघिछुरा प्रहारबाट युवकको मृत्यु, तीन जना पक्राउ
भक्तपुरको नगरकोटमोडमा छुरा प्रहार हुँंदा एक युवकको मृत्यु भएको छ । महोत्तरी मिथिला नगरपालिका वडा नं. ९ घर भई हाल सोही स्थान बस्ने वर्ष २८ को आकाश रसाइलीको छुरा प्रहारबाट मृत्यु भएको हो । घटनामा सं...