baahrakhari.com·१० घण्टा अघिनगढुंगा सुरुङमार्ग क्षेत्रमा धर्नामा बसेका स्थानीयमाथि प्रहरीको हस्तक्षेप
काठमाडौं । नागढुंगा सुरुमार्ग पीडित संघर्ष समितिको धर्नालाई प्रहरीले हस्तक्षेप गरेको छ । सुरुङमार्ग आजदेखि सञ्चालनमा ल्याउन लागिएको छ । स्थानीयले विभिन्न माग राखेर बलम्ब फ्लाइओभर नजिकै धर्नामा बसे...