gorkhapatraonline.com·३ दिन अघिपूर्ववडाध्यक्ष मण्डल एक सातादेखि बेपत्ता
धनुषाको सहिदनगर नगरपालिका–३, यदुकुहाका पूर्ववडाध्यक्ष नागेन्द्रप्रसाद मण्डल एक सातादेखि बेपत्ता हुनुहुन्छ । गत आइतबार दिउँसो औषधी लिन घरबाट जनकपुरका लागि निस्कनुभएका मण्डल त्यसयता सम्पर्कविहीन रहेक...