gorkhapatraonline.com·४ दिन अघिप्रमुख सडकमा ट्राफिक लाइट जडान
चितवनको भरतपुर महानगरपालिका क्षेत्रभित्रका प्रमुख सडक चोकमा ट्राफिक व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाउन ट्राफिक लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ । नारायणगढ–भरतपुर सडकखण्डका छ वटा व्यस्त चोक...