gorkhapatraonline.com·१ दिन अघिढल्केबरमा ८.४४ ग्राम खैरो हिरोइनसहित एक जना पक्राउ
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा ब्युरो शाखाका असई सरोज अधिकारी र इ...