deshsanchar.com·६ दिन अघिराष्ट्रिय महिला सामुदायिक स्वयंसेविकालाई जिल्ला अस्पतालद्वारा निःशुल्क उपचार
हुम्ला – स्वास्थ्य सेवा कार्यालयअन्तर्गतका जिल्ला अस्पतालले राष्ट्रिय महिला सामुदायिक स्वयंसेविकाको सबै खाले उपचार निःशुल्क गर्ने भएको छ। यसका लागि स्वास्थ्य सेवा कार्यालय र सिमकोट गाउँपालिकाबीच स...