setopati.com·६ दिन अघिमदनकृष्ण श्रेष्ठ राष्ट्रिय चलचित्र दीर्घ साधना सम्मानबाट सम्मानित
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ 'चलचित्र दीर्घ साधना सम्मान'बाट सम्मानित भएका छन्। 'राष्ट्रिय चलचित्र पुरस्कार २०८२' मा श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो। शुक्रबार राष्ट्रपति कार्यालय शीतल न...