nagariknews.nagariknetwork.com·१ दिन अघिएक सातामा ५० कर्मचारीको राजीनामा
सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवावधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिएर जागिर छाड्न थालेका छन्। राष्ट्रिय किताबख...