nagariknews.nagariknetwork.com·६ दिन अघिकिन राेकियाे प्रज्ञाको कविता महोत्सव?
नेपाल प्रज्ञाप्रतिष्ठानले ‘राष्ट्रिय कविता महोत्वस–२०८३’ स्थगन गरेको छ। प्रतिष्ठानले ६९औँ वार्षिकोत्वसका अवसरमा यही असार ९ गते आयोजना गर्न लागेको महोत्सव विशेष कारणवश स्थगित भएको जनाएको छ। प्रतिष्...