swasthyakhabar.com·२ दिन अघिअनुसन्धानबाट आरोप पुष्टि भएपछि ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित
काठमाडौं - राष्ट्रिय ट्रमा सेन्टर अस्पताल फार्मेसीमा कार्यरत तीन जना फार्मेसी सहायकलाई सेवाग्राहीबाट प्राप्त गुनासो, दर्ता भएका उजुरी तथा प्रारम्भिक अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा निलम्बन गरि...