newsofnepal.com·४ दिन अघिनवलपुर र हाेटल संघ पाेखराबीच द्विपक्षीय भेट: पर्यटन प्रवर्द्धनका लागि सहकार्यका विषयमा छलफल
नवलपरासी। नवलपुर हाेटल व्यवसायी संघ र हाेटल संघ पाेखरा नेपाल बीच सदरमुकाम कावासाेतीमा द्विपक्षीय भेट तथा अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पर्यटन बाेेर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख एवं वरिष...