gorkhapatraonline.com·१ दिन अघिवीरेन्द्रनगरको बजेट ३२ करोडले बढ्यो
वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि चार अर्ब ७१ करोड दुई लाख ७२ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ। बुधबार सम्पन्न १९औँ नगरसभामा उपप्रमुख नीलकण्ठ खनालले बजेट प्रस्तुत गर्नु...