ratopati.com·६ दिन अघिस्काउटलाई लाइन मिलाउने स्वयंसेवकमा मात्र सीमित राख्नु हुन्न : शिक्षामन्त्री
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल स्काउटलाई नयाँ पद्धति र प्रणाली अनुसार अगाडि बढाउन सरकारले नीतिगत तथा कानुनी पुनर्संरचनाको प्रक्रिया सुरु गरेको बताएका छन् । नेपाल स्काउटक...