gorkhapatraonline.com·१ दिन अघिदैनिक तिस लाख लिटर पानी खेर
नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीको दैनिक माग निरन्तर बढ्दै गएको भए पनि करिब ३० लाख लिटर पानी दैनिक खेर गइरहेको छ । नेपालगन्ज खानेपानी संस्थान शाखा कार्यालयका अनुसार यहाँ दैनिक करिब ७० लाख लिटर प...