khabarhub.com·३ दिन अघिअवैध लागूऔषधसहित एकजना पक्राउ
काठमाडौं– काठमाडौं महानगरपालिका-६ बौद्ध गेट एरियाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट, नाईट्राभेट ८ ट्याब्लेट र नगद १ लाख ...