ratopati.com·१ हप्ता अघिओपनएआईमा जाँदैछन् गुगल जेमिनीका मास्टरमाइन्ड नोआम शाजिर
सान फ्रान्सिस्को । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रका चर्चित अनुसन्धानकर्ता तथा गुगलको जेमिनी एआई मोडेल विकासका को–लिड नोआम शाजिरले गुगल छोडेर च्याटजिपिटी निर्माता ओपनएआईमा आबद्ध हुने घोषणा गरेका छन...