newsofnepal.com·६ दिन अघिन्वारनको भोज खाएपछि ३० भन्दा बढी बिरामी, विभिन्न अस्पतालमा उपचार जारी
धादिङ। धादिङको गजुरी गाउँपालिका–१ बरुवाल टोलमा आयोजित न्वारनको भोज खाएपछि ३० भन्दा बढी व्यक्ति बिरामी परेका छन् । भोज खाएलगत्तै उनीहरूमा बान्ता र झाडापखालाको समस्या देखिएको हो । गजुरी गाउँपालिका ...