gorkhapatraonline.com·२ दिन अघिकालीकोटका तीन पालिकाले ल्याए १ अर्ब ४२ करोड बजेट
कालीकोट जिल्लाका तीन स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। जिल्लाका नौ स्थानीय तहमध्ये रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र पचालझरना...