setopati.com·८ घण्टा अघिकस्ता छन् शतप्रतिशत हकप्रदको तयारीमा रहेका यी कम्पनी?
केही वर्ष अघिसम्म कम्पनीहरूले बोनस सेयर दिने र हकप्रद सेयर जारी गर्ने थाहा पाएपछि सो कम्पनीको सेयर मूल्य उच्चले बढ्न थाल्थ्यो। तर यो कारणले कम्पनीहरूको चुक्ता बढ्ने र त्यो अनुपातमा लाभांश क्षमता न...