annapurnapost.com·६ दिन अघिधरानमा सुन, चाँदी र नगद चोरी गरेको आरोपमा तीन जना पक्राउ
सुनसरी : सुनसरीको धरान उपमहानगरपालिका–११ स्वस्तिका चोकस्थित पप्पु साहको घरमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। आइतबार बिहान करिब ३:३० बजे पप्पु साहको घरबाट स...