gorkhapatraonline.com·५ दिन अघिआस्थाको धरोहर पौराई
मधेश प्रदेशको रौतहट जिल्लास्थित चन्द्रपुर नगरपालिका–१ मा पर्ने पौराई ब्रह्मस्थानप्रति आस्था र विश्वास बढ्दो छ । मधेश प्रदेश र भारतसँग सिमाना जोडिएका क्षेत्रका भक्तजन यस स्थलमा आई भाकल गर्छन् । भाकल...