ratopati.com·५ दिन अघिकम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
बैङ्कक । बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियामा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। दूतावासले आगामी जुन २४ बुधबारका दिन कम्बोडियाको नोम पेनस्थित एनआरएनए...