gorkhapatraonline.com·२ दिन अघिप्लान्ट क्वारेन्टाइन नहुँदा महेशपुर भन्सारको प्रभावकारिता कमजोर
पश्चिम नवलपरासीको मुख्य नाकामा रहेको महेशपुर भन्सार कार्यालयलाई सरकारले मूल भन्सारमा स्तरोन्नति गरे पनि आवश्यक प्लान्ट क्वारेन्टाइन कार्यालय स्थापना नहुँदा यसको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको...