barnanmedia.com·२ हप्ता अघिपोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै
खेल संस्कृतिको विकास तथा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले पोखरामा यही जेठ ३० देखि असार ५ गतेसम्म ‘खेल सप्ताह’ आयोजना हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले खेलकुद गतिविधिलाई थप ...