onlinekhabar.com·२ दिन अघिदेशभरि सुनचाँदीको कारोबार गर्ने प्रतिष्ठान संख्या २६ हजार
९ असार, काठमाडौं । नेपालभर बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने प्रतिष्ठान (सुनचाँदी पसल) २६ हजार ६५ वटा रहेको पाइएको छ । यो अन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर लिएर सञ्चालनमा रहेका प्रति...