baahrakhari.com·२ दिन अघितीन वर्षमा उच्च अदालत सुर्खेतबाट २६ सयभन्दा बढी मुद्दा फर्छ्योट
सुर्खेत । उच्च अदालत सुर्खेतले पछिल्लो तीन आर्थिक वर्षमा २ हजार ६६३ मुद्दा फर्छ्योट गरेको छ । उच्च अदालत सुर्खेतका उपरजिस्ट्रार तथा प्रवक्ता प्रेमप्रकाश थापाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ९१६, ०...