ratopati.com·४ दिन अघिधवलागिरिका दुर्गम गाउँमा सडक सञ्जाल विस्तार
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती गुर्जासम्म सडक पुगेपछि जिल्लाका ४५ वटै वडामा सडक सञ्जालको पहुँच विस्तार भएको छ। गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार यस वर्ष गुर्जास...