onlinekhabar.com·३ दिन अघिपीईभीसीमा बैंकलाई प्राथमिक पूँजीको ५ प्रतिशत लगानी व्यवस्था मिलाउन सुझाव
८ असार, काडमाडौं । प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटल (पीईभीसी)का कोषमा बैंक तथा वित्तीय संस्थालाई लगानीको बाटो सहज बनाउन नेपाल प्राइभेट इक्वीटी एसोसिएसनले माग गरेको छ । बैंक तथा वित्तीय संस्थाले ...