ratopati.com·५ दिन अघिहेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
मकवानपुर । हेटौंडामा निर्माण भएको प्रादेशिक कृषि थोक बजार सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बागमती सरकार र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त कृषि थोक बजार संचालनको तयारी...