techpana.com·१ हप्ता अघिक्यूआर कोड र पासवर्डसहितको प्रोभिजनल राष्ट्रिय परिचयपत्र अब अनलाइनबाटै डाउनलोड गर्न सकिने
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिकहरूका लागि अनलाइनमार्फत आफ्नो प्रोभिजनल राष्ट्रिय परिचयपत्र (eNID) आफैँ डाउनलोड गर्न सकिने सेवा सुरु गरेको छ । सरकारको शासकीय सुधार सम्बन्ध...