annapurnapost.com·६ दिन अघिमन्त्रिपरिषद् बैठकले दियो ४ वटा प्रतिस्थापन विधेयक पेस गर्न स्वीकृति
काठमाडौं : आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् समक्ष ४ वटा प्रतिस्थापन विधेयकहरू पेस गर्न स्वीकृति दिएको छ। बैठकले सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक खरिद ऐन, २०६३ लाई स...