bishowkhabar.com·४ दिन अघिकोशी लेखा समितिमा सचिव–सांसदबीच चर्काचर्की, ‘हात उठाएँ’ भनेपछि ‘झोला बोकेर जानुस्’
विराटनगर– कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिको बैठकमा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव पुष्करप्रसाद पोखरेल र सांसदहरूबीच चर्काचर्की भएको छ । महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेद...